आज मधेशी मोर्चाले सिंहदरबार घेराउ गर्दै

२ जेठ, काठमाडौं  । मधेशी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेसँगै आज सिंहदरबार घेराउ कार्यक्रम गर्दैंछ ।

आइतबार मधेशी मोर्चाले सिंहदरबार घेराउ गर्न चारवटा नाका प्रयोग गर्ने तयारी गरेको छ । मधेशी मोर्चासहितको संघीय गठबन्धनका नेता कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थान, पद्मोदयमोड र भद्रकाली नाकाबाट सिंहदरबार घेराउ गर्ने कार्यक्रम रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत