मधेसका जनता अन्दोलन भन्दा विकास निर्माणको कार्यमा सहभगी हुनुपर्दछ : सुजाता

९ जेठ, कपिलवस्तु । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेशका केही नेताहरुले गर्दा तराई मधेसको विकास नभएको भन्दै अब मधेसका जनता अन्दोलन भन्दा पनि विकास निर्माणको कार्यमा सहभगी हुनु पर्ने बताइन् ।

कपिलवस्तुको रामनगर गाविसमा अयोजित कार्यक्रममा नेतृ कोइरालाले कांग्रेस र मधेसको सम्बन्ध सुमधुर रहेको बताउँदै केही नेताहरुले काग्रेसको बदनाम गर्न खोजेको दावी गरिन् ।

नेतृ कोइरालाले जसको सरकार भए पनि अहिलेको अवास्थामा स्थानिय निकायको निर्वाचनमा कांग्रेसले सहयोग गर्ने बताइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत