भुकम्पका कारण काठमाडौंवासी ब्यूँझिए

११ जेठ, काठमाडौं । सोमबार मध्यरात १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भुकम्पका कारण मस्त निन्द्रमा परेकाहरु ब्यूँझिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसको केन्द्रविन्दु धादिङ्ग हो । तर, भुकम्पको धक्का कारण मस्त निन्द्रमा परेका काठमाडौंवासी  पनि ब्यूँझिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत