किराँत युवा-युवती टुँडिखेलमा साकेला नाच्दै

२२ जेठ, काठमाडौं । किराँत समुदायको महत्वपूर्ण चाड उभौली पर्व जेठ ८ गते भए पनि आज शनिबार काठमाडौं उपत्यकामा बस्दै आएका किराँत समुदायले टुँडिखेलमा साकेला नाच नाचेर साकेला धुमधामका साथ मनाएका छन् ।

SAKELA

शनिबार टुँडिखेलमा साकेला नाच्न आफ्नो जातीय भेषभुषामा सजिएका किराँत समुदायको युवा युवतीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत