काबुल आक्रमणमा मारिने १४ जना सबै नेपाली भएको पुष्टि

७ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान मिनीबसमाथि भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

आक्रमणमा १४ जनाको मृत्यु भएको र ७ जना गम्भीर घाइते भएको समाचार प्रहरीको हवाला दिँदै खालिज टाइम्सले प्रकाशित गरेको छ । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ ।

kaabul

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत