काबुलबाट च्याङबाको शव काठमाडाैं ल्याइयो

१० असार, काठमाडौं । अफगानिस्तानको काबुल आक्रमणमा घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङको शव शुक्रबार बिहान ९ बजे काठमाडाैं ल्याइएको  छ ।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाको काबुलमा उपचारको क्रममा निधन भएको थियो । काबुल आक्रमणमा च्याङवासहित १३ नेपालीको मृत्यु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत