नक्कली प्रमाणपत्रधारी डाक्टर साबहरुको पढाई भारतको बिहार र पटना !

१० असार, काठमाडौं ।

बुद्धिमान श्रेष्ठले एसएलसी गंगालाल मा.वि. स्याङजाबाट गरेका हुन् भने आइएससी सरला सत्यनारायण यादब, नरपतजंज भारतबाट पढेका हुन् उनले विडिएस को पढाई पनि भारतको ललिता नारायण मिथिला विश्वविद्यालयबा गरेका हुन् ।

बिनिता अधिकारीले सिदार्थ बनस्थली बाजाजुबाट सन् १९९२ मा एसएलसी गरेकी गरेकी हुन् । आइएएसीको पढाइ भारत पटनाको बिहार इन्टरमिडियट काउसिन्सलबाट गरेकी हुन्  ।  विडिएस कलेज अफ डेन्टल सर्जन मनिपाल कर्नाटक भारत बाटै गरेका हुन् ।

बोदित आचार्यले एसएलसी बाहुभक्ती मेमोरीयल माध्यामिक विद्यालय पानीपोखरीबाट गरेका हुन् उनको आइएएसी भारतको पटनामा  रहेको विहार इन्टरमिडिएट काउन्सीलमा गरेका छन् र विडिएस भने रसियाको चुवास स्टेट युनिर्भसिटीबाट गरेका छन् ।

दिपेश पौडेलको एसएलसी प्राइभेट उल्लेख छ भने आइएससी विहार इन्टरमिडिएट काउन्सीलबाट गरेका छन् । त्यस्तै एमविविएस युनिर्भसिटी साइन्स अफ टेक्नोलोजी बंगलादेशबाट गरेका छन्  ।

गजानन्द प्रसाद भण्डारीले एसएलसी अमरदरस माध्यामिक. विद्यालय बानेश्वरबाट गरेका हुन् भने आइएससी विहार इन्टरमिडिएट काउन्सीलबाट गरेका छन् । एमविविएसको पढाई भने डजीस्टन मेडिकलम एकेडेमी रसियाबाट गरेका छन् ।

संजय यादव एसएलसी आडियल मोडेल स्कुल झम्सीखेल पाटनबाट गरेका हुन् भने आइएससी  विहार इन्टरमिडिएट काउन्सील पटनाबाट गरेका छन् त्यस्तै एमविविएस थाइसान मेडिकल युनिर्भसीटी चाइनाबाट गरेका हुन् ।

संतोष कुमार झा एसएलसी सरस्वती मा.वि.जनकपुर धनुषा हो भने आइएसी रामनिञ्जन जनता महाविद्यालय मधवापुर, पटना भारत रहेको छ एमविविएस ढाका युनिर्भसिटी सिरिबंगाल मेडिकल कलेज बरसाइल बंगलादेशबाट गरेका छन्  ।

गणेश साहको एसएलसी कन्ट्रि रक्षा मा.वि जनकपुरबाट गरेका हुन् आइएससी मध्येपुर कलेज मध्येपुरा विहारबाट गरेका हुन् भने एमविविएस   डाएसएम नक्युई इमाम डेण्टल कलेज इन्डीयाबाट पुरा गरेका छन् ।

निलिमा खड्का महत्तो एसएलसी सरस्वती हाई स्कुल जनकपुरधाम रहेको छ, सन्त कबिर कलेज, सिङगशर मध्येपुर भारत बाट आएससी गरेकी छिन् विडिएस कस्तुर्वा मेडिकल कलेज मानिपाल भारतबाट पास गरेकी छिन् ।

विनिता मण्डलको एसएलसी बाबा बोर्डिङ स्कुल चावहील हो भने आइएससी विहार इन्टरमिडिएट  एडुकेसन काउन्सील रहेको छ एमविविएस उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट पास गरेकी हुन् ।
राहिल फराज अन्सारीको एसएलसी बुद्धजोति हाएर सेकेण्डरी स्कुल हो भने आइएससी मध्येपुर हायर सेकेण्डरी कलेज, पटना हो भने एमविविएस तेन्जीङ्ग मेडिकल युनिर्भसिटीबाट पुरा गरेकी छन् ।

श्री राम घिमिरेको एसएलसी भिएस निकेतन थापाथलीबाट सन् १९९५ मा उतीर्ण गरेका छन् आइएससी सरला सत्यनारायण यादव कलेज विहारबाट गरेका छन् । एमविविएस युनिर्भसल कलेज अफ मेडिकल साइन्सबाट पुरा गरेका छन् ।

कुशराज गिरीको एसएलसी त्रिजुद्ध माहाविर प्रसाद रघुविराम मा.वि.विरगजबाट उतीर्ण गरेका हुन् आइएससी करपुरी माहा विधालय, मोतीहारी, विहार पढेका छन् । त्यसतै उनले एमविविएस सेन्ट पिटरसवर्ग मेडिकल एकेडेमी रसियाबाट पुरा गरेका छन् ।

पन्नालाल प्रसाद पटेल एसएलसी सिद्धार्थ उच्च माध्यमिक स्कुल विरगंजबाट हो भने आइएससी वीर कुवंर सिंह कलेज पटनाबाट पढेका छन् भने एमविविएस ओस स्टेट युनिर्भसीटी काजकिस्तानबाट पुरा गरेका हुन् ।

महेश्वर राय यादवले एसएलसी सम्मको पढाई नारायण मा.वि.केशरगंज फुलजोर सर्लाही बाट गरेका हुन् भने रामसकलसिंह साईन्स कलेज डुम्रा सितामणी विहारबाट आइएससी पढेका हुन् एमविविएस क्यारज्याज स्टेट मेडिकल एकेडेमी काजकिस्तान गरेका हुन् ।

नमेष पाल रमन एसिएलसी श्री जुद्धा मा.वि गौर रौतहतवाट पुरा गरेका हुन् आएएससी भने डिडिएम कलेज बर्जनीया विहारबाट पुरा गरेका छन्  । एमविविएस लाइओनिङ्ग मेडिकल युनिर्भसिटी चाइना बाट पढेका छन् ।

मोहम्मद रुहुल्लाहले एसएलसी सम्मको पढाई पदमोदय हाई स्कुल, काठमाण्डौँमा गरेका हुन् भने आइएससी महाराजा हरिन्द्र किशोर कलेज मोतिहारी विहार इन्टरमिडिएट काउन्सील, पटनाबाट पास गरेका छन् । एमविविएसको पढाई दाजीस्तान स्टेट मेडिकल कलेजबाट पुरा गरेका छन् ।

रन्धीर राजबंशीले एसएलसी लिटिल फलावर इग्लिस स्कुल झापा बाट उतीर्ण गरेका हुन् आइएससी भने अनुग्रह नारायण कलेज, पटनाबाट पुरा गरेका हुन् । एमविविएसको पढाई सिङ्गस्याङ्ग मेडिकल कलेज चाइनाबाट पढेका हुन् ।

सुनिल आचार्यको एसएलसि माहान्जुश्री स्कुल, स्वयम्भुबाट हो भने राजाराम शाह कलेस, रक्सौलबाट आइएससी गरेका हुन् । एमविविएस रङ्गपुर मेडिकल कलेजबाट पुरा गरेका हुन्  ।

ईशादुल हक ले जनता हाई स्कुल विहारबाट एसएलसी दिएका हुन् भने फिरोज गान्धी कलेज पटनाबाट आइएससी पुरा गरेका हुन् एमविविएस भने त्रि.वि. आईओएम, महाराजगंजबाट गरेका हुन् ।
रविन्द्र कुमार पाण्डे एसएलसी जुद्धा मा.वि. गौर हो भने आइएससी आर के कलेस, मधुवनी विहारबाट रहेको छ । विडिएस भने डा.एस एम नक्वइ इमाम डेण्टल कलेज एण्ड हस्पीटल विहार रहेको छ ।

अरुण कुमार गुप्ताले एसएलसी त्रिजुद्ध सेकेण्डरी स्कुल बीरगंजबाट उतीर्ण गरेका हुन् भने आइएससी एल एस कलेज मोजाफापुर विहारबाट गरेका छन् त्यसतै एमविविएस पिपुल फिरेण्डसिप युनिर्भसिटी अफ मकाउबाट उतीर्ण गरेका हुन् ।

संजय कुमार दास एसएलसी राजदेवि मा.वि. राजविराज सप्तरीबाट गरेका हुन् भने आइएससी सि एम साइन्स कलेज दरबंगा बाट उतीर्ण गरेका हुन् । एमविविएस दरवंगा मेडिकल कलेज हस्पीटल  लेहेरिसारियाबाट उतीर्ण गरेका छन् ।

मनिष अर्याल उनको एसएलसी विकेभिएम विरामटनगरबाट गरेका हुन् भने आइएससी एसएसएन वाइ नरपतगंज विहारबाट उतीर्ण गरेका हुन् एमविविएस भने एस एम सि कराचि पाकिस्तानबाट पुरा गरेका हुन् ।

राजन पुरी ले एसएलसी सम्मको पढाई श्री मंगल मा.वि.भिस्वा पर्साबाट गरेका हुन् भने ज्याती कुवर हायर सकेण्डरी विहारबाट आइएससी गरेका हुन् । उनले एमविविएस डाली युनिर्भसिटी चाइनाबाट गरेका हुन् ।

पुनम कर्णले जनकपुर जानकी सेकेन्डरी स्कुलबाट २०५३ सालमा एसएलसी पास गरेर राराब क्याम्पस जनकपुरबाट आइएससी सन् १९९९ मा पास गरेकी छिन् । पुनमले एमविविएस बंगलादेशको रंगपुर मेडिकल कलेजबाट सन् २००८मा पास गरेकी छिन् ।

साभार: स्वास्थ्य खबरपत्रिका

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत