नायिका ऋचा घिमिरेलाई पुत्री लाभ

काठमाडौं । चलचित्र क्षेत्रबाट टाढै रहेर अमेरिका बस्दै आएकी दुई छोराकी आमा तथा नायिका ऋचा घिमिरेलाई पुत्रीलाभ भएको छ ।

वेब तस्बिर

वेब तस्बिर

अमेरिकाको बाल्टीमोरमा बस्दै आएकी ऋचाले बिहीबार छोरी जन्म दिएकी हुन् । आमा र छोरीको स्वास्थ्य स्थिति सामान्य अवस्था रहेको बताउँदै ऋचाका पति तथा निर्देशक शंकर घिमिरेले छोरीको आगमनले परिवारमा खुसी छाएको बताए । घिमिरे दम्पत्तिले छोरीको नाम मायरा राखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत