मनाङेसहित दुई जनालाई प्रहरीले पक्रियो

काठमाडौं, १७ असार ।

Rajib Gurungकेही दिनअघि विशेष अदालत पुगेर त्यहाँका कर्मचारीलाई थर्काएका, सम्पति सुद्धीकरण मुद्दा खेपिरहेका दीपक मनाङेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले दिएको जानकारी अनुसार मनाङेलाई गुण्डागर्दी गरेको उजुरीको आधारमा बिहीबार राती पक्राउ गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत