काँचो सुन-चाँदी ल्याउन प्रतिबन्ध गरेपछि उक्त निर्णय खारेज गर्न प्रधानमन्त्रीलाई पत्र

१८ असार, साउदी । साउन १ गतेदेखि नेपाल सरकारको भन्सार विभागले विदेशबाट काँचो सुन-चाँदी ल्याउन प्रतिबन्ध लगाउँदै तयारी गहना मात्रै ल्याउन दिने निर्णयप्रति प्रवासी नेपालीहरुको संस्था ‘नेपाली साझा मंच’ ले प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने ठहर गर्दै उक्त निर्णय खारेज गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् ।

1

2

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत