कलाकार आचार्यले नेपाली परम्परा अनुसार अमेरिकी बुहारी भित्र्याए

काठमाडौं । कलाकार हरिवंश आचार्यले सोमबार अमेरिकामै  जेठा छोरा त्रिलोकको विहे भएको र अमेरिकी बुहारी भित्र्याएको बताएका छन् ।

haribashna

आचार्यले फेसबुकमार्फत जेठो छोरा त्रिलोकको अमेरिकामा नेपाली परम्परा अनुसार विवाह भएको बताएका हुन् ।

कलाकार आचार्य बिहेकै लागि केही दिन अघि मात्र अमेरिका पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत