बिहिबार इद पर्व, सरकारले दियो सार्वजनिक विदा

muslim

२१ असार, काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसर पारेर पर्सि  बिहिबार  २३  गते सार्वजनिक विदा दिएको छ ।

नेपाल सरकारले २०७३ सालका सार्वजनिक विदाहरुमा केही परिवर्तन गरे पनि इदको अवसरमा दिइने सार्वजनिक विदा कायमै राखेको छ । भोलि सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा प्रतिष्ठानहरु बन्द हुनेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत