राष्ट्रपति र प्रधानमन्त्री बीच शीलत निवासमा भेटवार्ता

२९ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच राष्ट्रपति भवन शीलत निवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार बुधबार साँझ  शीलत निवासमा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

मंगलबार मात्र माओवादीले सरकार छाडेको थियो भने कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत