प्रचण्ड सरकारलाई सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिवद्धता

Nidhi $ Modhi

४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सरकारलाई सहयोग गर्ने बचन दिएका

भारतीय प्रधानमन्त्री मोदीसँग उनकै निवास सेभन रेस कोर्समा शनिबार भेटवार्ता गर्ने क्रममा उनले उपप्रधानमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत