राष्ट्रसंघको नयाँ महासचिवमा लिमा निर्वाचित

de-lima

८ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको नयाँ महासचिवको लागि भएको निर्वाचनमा कानुन व्यवसायी रहेकी लिला डि लिमा निर्वाचित भएकी छन् ।

संयुक्त राष्ट्रसंघको नवौ महासचिव लिला संयुक्त राष्ट्रसंघको इतिहासमा पहिलो महिला महासचिव हुन सफल भएकी छन् ।

हालका महासचिव वान कि मुनको कार्यकाल सकिएपछि लिला डि लिमाले पदभार ग्रहण गर्नेछिन् । उनी फिलिपिन्सको सिनेट पनि हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत