नेपाल र भारतबीच तीन बुँदे सम्झौता

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ ।

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार प्रचण्ड र  मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सेवा दिने सम्झौता भएको उल्लेख छ ।

दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे छ भने तेस्रो, दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ

nepal-india-agriment

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत