न्याय परिषद सदस्यमा सिटौला नियुक्त

१७ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले न्याय परिषद सदस्यमा रामप्रसाद सिटौलालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल बार एशोसिएनको सिफारिसमा सिटौलालाई हुन् ।

राष्ट्रपति कार्यालयले अधिवक्ता सिटौलालाई संविधानको धारा १५३ को उपधारा १ को खण्ड ‘ङ’ अनुसार न्याय परिषद सदस्यमा नियुक्त गरेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत