डिन केपी सिंहले दिए राजीनामा

१८ मंसिर, काठमाडौं । बीस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा नियुक्त केपी सिंहले राजीनामा दिएका छन् ।

डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।

शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले केपी सिंहलाई त्रिविले डिन नियुक्त गरेकै दिन बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत