पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले राजीनामा पत्र बुझाए

मन्त्रालयमा राजीनामा पत्र बुझाउनेमा १४ जिल्लामा २५ सय भन्दा बढी इन्जिनियर, सब इन्जिनियर र ओभससियर रहेकाे बताइएकाे छ ।
मन्त्रालयका एक अधिकारीकाअनुसार सरकारले कामका सिलसिलामा देखिएका समस्याको सुनुवाई गर्ने प्रतिवद्धता अनुसार सुविधा नबढाएको भन्दै दुई सातादेखि काम ठप्प पार्दै अाएका उनीहरूले राजीनामा दर्ता गराएका छन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत