मध्यरातको बैठकले न्यायाधीशहरुको नाम टुंगो लगायाे

२९ पुस, काठमाडौं । बिहीबार  मध्यरातमा बसेको न्याय परिषदको बैठकले उच्च अदालतका ८२ न्यायाधीशहरूकाे नाम टुंगो लगाएको छ ।

न्याय परिषद बैठकमा प्रतिनिधित्व गर्ने सदस्य सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनका रामप्रसाद सिटौला बैठकमा सहभागी थिएनन् ।

न्यायाधीशहरुको सूची

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत