बर्खास्तमा परेका प्रााधिकरणका सिइअाे सर्वाेच्च गुहार्न पुगे

IMG_20170116_122436

३ माघ, काठमाडाैं । सरकारले अाफ्नाे पदावधि बाँकी रहँदै गैरकानुनी रूपमा हटाएकाे भन्दै गत बुधबार सरकारकाे बर्खास्तमा परेका पुनर्निर्माण प्रााधिकरणका सिइअाे सुशील ज्ञवाली अाइतबार सर्वाेच्च अदालत गुहार्न पुगेका छन् ।

बुधबार बसेकाेे मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई हटाएर डाक्टर गाेविन्दराज पाेखरेललाई सिइअाे नियुक्ति गरेकाे थियाे । उक्त निर्णय चित्तबुझ्दो नभएपछि ज्ञवालीले सर्वाेच्च गुहार्न पुगेका हुन् ।

ज्ञवालीलाई केपी शर्मा अाेली नेतृत्वकाे सरकारले २०७२ पुस १० गते सिइअाेमा नियुक्त गरेकाे थियाे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत