‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’ अर्वाडबाट कुलमान सम्मानित

९ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् ।

काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा  पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा घिसिङ सम्मानित  भएका हुन् । प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै उनले यस्तो सम्मान पाएका हुन् ।

उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै नेपाल उद्योग परिसंघले सम्मान गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत