संशोधन विधेयक विफल बनाउने विपक्षी दलको घोषणा

१५ फागुन, काठमाडौं । संसदमा छलफलमा रहेको  संविधान संशोधन विधेयक विपक्षी दलले विफल बनाउने घोषणा गरेका छन् ।

संशोधन दर्ताका लागि दिएको ७२ घन्टे समय आज आइतबार सकिँदैछ तर नेकपा एमालेसहितका विपक्षी ९ दलले संशोधन प्रक्रियामा भाग नै नलिने र विधेयक विफल बनाउने घोषणा गरेका छन् ।

संशोधनको लगातार विरोध गर्दै आएका विपक्षी दललाई एक दिनका लागि छलफल गर्न समय दिएपछि बिहीबार संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत