नयाँ भारतीय राजदूतमा पुरी नियुक्त

१७ फागुन, काठमाडौं । मन्जीवसिंह पुरीलाई भारतले नेपालको लागि नयाँ राजदूतमा  नियुक्त गरेको छ ।

९८ वर्षीय पुरीको नियुक्तिको औपचारिक प्रक्रिया  राजदूत रञ्जित  रे नेपाल छाड्नु भन्दा केही घन्टा अघिमात्र सुरु गरेको हो । नेपालका लागि भारतीय राजदूत  रे तीन वर्षको कार्यकाल सकेर बुधबार नयाँ दिल्ली फर्कंदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पुरीको नाम अनुमोदनका लागि नेपाल सरकारलाई आधिकारिक पत्र आइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत