स्थानीय तहको चुनावमा हेलिकोप्टर प्रयोगमा पूर्ण प्रतिवन्ध

१७ फागुन, काठमाडौं । स्थानीय तहको चुनावमा हेलिकोप्टर प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइने भएको छ ।

बुधबार मन्त्रीहरुसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रयाद यादवले गाउँपालिकाको चुनावमा हेलिकोप्टरको प्रयोग कसैले पनि  गर्न नपाउँने बताएका हुन् ।  उनले निर्वाचन आयोगले भने हेलिकोप्टरको प्रयोग गर्न पाउने बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत