एमालेको मेची-महाकाली अभियान चितवन हुँदै कावासोती बढ्ने तयारीमा

२८ फागुन, चितवन । एमालेको मेची-महाकाली राष्ट्रिय अभियान चितवन पुगेको छ ।

शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानको क्याराभान चितवन हुँदै कावासोती अघि बढ्ने तयारीमा छन् ।

नारायणगढको नारायणी किनाराका आयोजित सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेपछि कावासोतीको सभामा अभियान अघि बढ्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत