राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत बिच शिष्टाचार भेटवार्ता

२५ चैत, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनियाँ राजदूत यु होङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

 

राष्ट्रपति भवन शितल निवासमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

भेटवार्तामा चिनियाँ सरकार र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत