राष्ट्रपति भण्डारीले आज प्रवासी नेपालीहरुसँग भेटघाट गर्दै

७ बैशाख ०७४, भारत ।

Ratrapati Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको चौथो दिन आज प्रवासी नेपालीहरुसँग भेटघाट गरेकी छिन् ।

प्रवासी नेपालीहरुले राष्ट्रपति भण्डारीलाई होटेल इम्पेरियलमा पुगेर भेट गरेका हुन् ।

राष्ट्रपति भण्डारी आज भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातको राजकोटस्थित औद्योगिकस्थल अवलोकन गर्न जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यहाँस्थित गोपाल दुग्ध डेरी उद्योगको अवलोकन भ्रमणपछि उडिसा राज्य जाने कार्यक्रम रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत