काँग्रेस-माओवादी केन्द्रको समीकरण तीनै तहको निर्वाचनसम्म रहन्छ – रक्षामन्त्री

१३ बैशाख ०७४, काठमाडौं । रक्षामन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस र नेकपा माओवादी केन्द्र बीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गरेका छन् ।

रक्षामन्त्री खाँणले रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा काँग्रेस र नेकपा माओवादी केन्द्र बीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गरेका हुन् ।

उनले विगतमा संविधानसभाको निर्वाचनमा सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

‘सेना निर्वाचनमा सहभागी हुने मतदाता, कर्मचारी र मतपेटिकाको सुरक्षा गर्न तयार छ’, उनले भने ‘अगाडिको घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने र त्यसपछिको घेरामा निर्वाचनमा खटिने सबैको सुरक्षा गर्नका लागि सेना तयार रहेको छ ।’

उनले जेठमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारले नै नयाँ बजेट ल्याउने जिकिर गरे । उनले

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत