प्रमुख र उपप्रमुख पदमा एमाले-काँग्रेस-माअाेवादी केन्द्र बीच कडा प्रतिस्पर्धा

१ जेठ ०७४, काठमाडौं ।  बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मतगणना अनुसार एमाले, काँग्रेस र नेकपा माअाेवादी केन्द्र प्रतिस्पर्धी देखिएका छन् ।

मतगणना जारी रहेका स्थानमा अहिलेसम्मकाे अग्रता विवरण यस प्रकार छ :

प्रमुखमा : एमाले १८, काँग्रेस १७, माअाेवादी १६
उपप्रमुखमा : काँग्रेस ११, एमाले १०, माअाेवादी १०

स्राेत : एनटीभी

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत