अहिलेसम्मकाे मत परिणाम : एमाले पहिलो, कांग्रेस दोस्रो र माअाेवादी केन्द्र तेस्राे स्थानमा

IMG_20170516_215511

२ जेठ ०७४, काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनको अन्तिम परिणाम धमाधम आइरहेको छ ।

अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेले पहिलो र नेपाली कांग्रेसले दोस्रो र नेकपा माअाेवादी केन्द्रले तेस्राे  स्थान हासिल गरेका छन् ।

अन्यले २ प्रमुख, २ उपप्रमुख पद जितेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत