डीआइजी सिलवालको मुद्दा आज सुनुवाइ हुने

४ जेठ ०७४, काठमाडौं । सर्वोच्च अदालतमा डीआइजी नवराज सिलवालको मुद्दाको आज सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालको मुद्दाको सुनुवाइ गर्न ७ न्यायाधीशको ‘वृहत पूर्ण इजलास’ तोकेकी छिन् ।

वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सिलवालको मुद्दाको छिनोफानो गर्ने छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत