स्थानीय तहको नतिजा: एमाले ८६, काँग्रेस ८०, माओवादी ३८, राप्रपा १, नयाँशक्ति–फोरम १, अन्य ३

४ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको नतिजा आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

एमालेले ८६, काँग्रेसले ८०, माओवादीले ३८, राप्रपाले १, नयाँशक्ति–फोरमले १, अन्यले ३ स्थानमा विजय हासिल गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत