स्थानीय तहको नतिजा: एमाले ९५ काँग्रेस ८७, माओवादी ४३, राप्रपा १, अन्य ५

५ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको नतिजा आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

एमालेले ९५, काँग्रेसले ८७, माओवादीले ४३, राप्रपाले १, अन्यले ५ स्थानमा विजय हासिल गरेको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत