स्थानीय तहको नतिजा: एमाले १०६, काँग्रेस ९८, माओवादी ४५, राप्रपा १, अन्य ५

५ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको नतिजा आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

एमालेले १०६, काँग्रेसले ९८, माओवादी केन्द्रले ४५, राप्रपाले १ र अन्यले ५ स्थानमा विजय हासिल गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत