स्थानीय तहको नतिजा: एमाले १०६, काँग्रेस ९९, माओवादी ४६, राप्रपा १, अन्य ६

६ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनकाे अहिलेसम्म प्राप्त मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

एमालेले १०६, काँग्रेसले ९९, माओवादी केन्द्रले ४६, राप्रपाले १ र अन्यले ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

यसैगरी उपप्रमुख पदमा एमालेले ११२, काँग्रेसले ७५, माओवादी केन्द्रले ४५, राप्रपाले ४ र अन्यले ४ स्थानमा विजय हासिल गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत