भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता

९ जेठ ०७४, भरतपुर ।  बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले २५१०६ मत ल्याई पहिलो स्थान लिइरहेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २१६२४ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत