पदाधिकारी सबै पदमा आचार्य प्यानलकाे अग्रता कायमै

६ भदाै ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनका क्रममा भएको निर्वाचनको मत मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

मंगलबार बिहान ५ बजेसम्म १ हजार १ सय ७१ मत मत गनिएको छ निर्वाचत कमिटीले जानकारी दिएको छ ।

अब २७८ मत गत मात्रै गन्न बाँकी रहेको छ ।

पदाधिकारी सबै पदमा गोविन्द आचार्यकाे प्यानलले लिड गरिरहेको छ ।

पछिल्लाे मत परिणाम :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत