झलनाथ इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने

१९ असोज ०७४, इलाम । आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने बताएका छन् ।

नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा सुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्तका हुन् ।

त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत