फर्निचर व्यवसायी पाैडेलकाे गोली हानी हत्या

शुक्रबार बिहान करिब सवा ११ बजे अज्ञात समूहले हानेको गाेली लागेका घाइते पाैडेलकाे उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

मोटरसाइकलमा आएका दुई जनाको समूहले पाैडेलको टाउको र छातीमा गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ ।

पौडेल एमालेका जिल्ला स्तरीय नेता निलकण्ठ पौडेलका छोरा हुन ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत