कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बिहीबार बस्ने

३ माघ ०७४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेपछि नेताहरुले केन्द्रीय समिति बैठक माग गर्दै आएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत