चन्द्रागिरीमा हिउँ पर्‍यो

१० माघ ०७४, काठमाडौं । मौसम परिवर्तनसँगै काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ ।

बुधबार बिहान राजधानीमा वर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।

हिउँ परेसँगै चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ । चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ ।मौसम परिवर्तनसँगै देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने अधिकांश भागमा हल्का वर्षा भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत