कांग्रेस संसदीय दलका नेताका लागि देउवा र सिंहको उम्मेदवारी

२० फागुन ०७४, काठमाडौं । कांग्रेस संसदीय दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ ।

संसदीय दलका नेताका लागि  देउवा र सिंहको उम्मेदवारी परेको हो । देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार प्रस्तावक र मानबहादुर विक समर्थक छन् भने सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम छन् ।

दलको नेता छान्न भोलि चुनाव हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत