ओली र दाहालबीच भेटवार्ता

२० बैशाख ०७५, काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बिहीबार  प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीचको भेटवार्ता भएको हो ।

बालुवाटारमा पुगेर दाहालले ओलीसँग पार्टी एकताबारे छलफल गरेको र छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।

दुई पार्टी एकताका लागि बनेका दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेको पछि मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत