सुन तस्करीका मुख्य नाइके गोरे पक्राउ

८ जेठ ०७५, काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले विशेष सूचनाका आधारमा सोमबार भारतमा पक्राउ  गरी नेपाल ल्याएको हो ।

गृह मन्त्रालयले गठन गरेको सुन तस्करी छानविन समितिले  पक्राउ परेका गोरेलाई दिउँसो साढे १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन
गरी सार्वजनिक गर्दैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत