सुन तस्करी र सनम हत्या प्रकरणमा व्यवसायी पक्राउ

११ जेठ ०७५, मोरङ । सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीका एक जना ब्यवसायी पक्राउ परेका छन् ।

बिहीबार साँझ उर्लाबारी – ६ स्थित सिद्धदेबी ज्वलर्सका सञ्चालक रेवत आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

तत्कालिन एमालेका कार्यकर्ता आचार्यलाई गोरे भन्ने चुडामणि उप्रेतीले सुन प्रकरणमा मोरङ अदालतमा दिएको बयानका आधारमा पक्राउ बताइएको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत