चार सय प्रहरी निरीक्षकको सरुवा

१२ जेठ ०७५, काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका  ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको  सरुवा गरेको हो ।

सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब, भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था मिलाउन प्रधान कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत