अार्थिक वर्ष ०७५/ ०७६ काे बजेट जेठ १५ गते प्रस्तुत हुने

१३ जेठ ०७५, काठमाडौं । अार्थिक वर्ष २०७५/ ०७६ काे बजेट जेठ १५ गते प्रस्तुत हुने भएकाे छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जेठ १५ गते अपरान्ह ४ बजे अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्ने जनाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको वजेट जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत गर्नेछन् ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत