१३ जेठ ०७५, काठमाडौं । गत बुधबारदेखि सुरु भएको सुन तस्करी तथा सनम हत्याकान्डमा मुख्य अभियुक्त चूडामणी उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ ।
मोरङ जिल्ला अदालतमा गोरेको बयान सकिएसँगै गोरेमाथि आजैदेखि नै थुनछेक बहस सुरु हुने बताइएको छ ।
उनलाई बुधबार, बिहिबार शुक्रबार र आज गरी चार दिनसम्म बयान लिइएको थियो । गोरे गत मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।
- 1Share
1