सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त गोरे जेल चलान

१३ जेठ ०७५, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र  सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ ।

आइतबार  जिल्ला अदालत, मोरङले गोरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनी गत  मंगलबार  काठमाडौंबाट पक्राउ परेका थिए ।

उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत मोरङले जनाएको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत